थारु सामाजिक अभियन्ता तथा थारु कम्युनिटी पेजका संचालक आशिष चौधरीले लोकसेवा आयोगले लिएको सातौं तहको सहायक प्रबन्धक पदको परिक्षा उत्तिर्ण गरी नेपाल सरकारको पूर्ण स्वामित्व रहेको Nepal Transit and Warehousing Company Ltd मा सिफारिस भएकोमा थारू बिधार्थी समाजका केन्द्रिय सदस्य आशिषलाई थारू बिधार्थी समाजको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई तथा शुभकामना।
आज था.वि.स अफिसमा एक कार्यक्रम गरी भाईलाई सम्मान गरेको केहि झलकहरु।
थारु कम्म्युनिटी फेसबुक पेजका एडमिन आशिष चौधरी सम्मानित
