शिक्षाको उज्यालोमा हँसिलो थारु अनुहारहरु

nepal-school-pokhara-a

थारु समुदायमा अशिक्षा एउटा ठुलो समस्या हो। थारु समुदायका बाल बालिकाहरु शिक्षा तिर जागरुक भएका बिभिन्न तथ्यांकले देखाए पनि वास्तविकता यो छ कि थारु समुदायमा शिक्षालाइ निरन्तरता दिन नसकेको धेरै उदाहरण हरु गाउँ घरमा भेटिन्छन। थारु कम्युनिटीको फेसबुक पेज द्वारा हामीले एउटा अभियान शुरु गर्न लागेका छौं – “शिक्षाको उज्यालोमा हँसिलो थारु अनुहारहरु” जसमा हामीले संकलन गर्ने छौं धेरै भन्दा धेरै त्यो हसिलो अनुहारहरु जसले स्कुलमा शिक्षा लिई रहेको छ । यस अभियानको पहिलो चरण दाङ्गको लमही नगर पालिका भित्रका बिद्यालयबाट हँसिलो थारु शिक्षाप्रति उन्मुख अनुहारहरु लिने छौं जसबाट उत्कृष्ट ३ अनुहारहरुलाई नगद छात्रवृति तथा शैक्षिक सामाग्रीद्वारा पुरष्कृत गरिने छ ।

हँसिलो अनुहारहरु संकलनको अंतिम मिती : २०७१/१२/१ (यस चरणको लागि मात्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.