थारु मित्र मिलन समारोह तथा पिकनिक कार्यक्रम २०१७

मिति – १ सेप्टेम्बर २०१७ दोहाकतार 

थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा “थारु मित्र मिलन समारोह तथा पिकनिक कार्यक्रम’’ भव्यताका साथसम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा कतार च्याप्टरका सभापति श्री  अरविन्द कुमार चौधरीज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्चालन श्री भगवती प्रसाद चौधरी ज्यूले गर्नु भएको थियो।कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाति महासंघकतारका प्रथम उपाध्यक्ष  श्री लिलम चिडी  मगर रहनु भएको थियो । विशेष अतिथिहरुमा  थारु कल्याणकारिणी सभा कतार च्याप्टरका संरक्षक इंजीनियर श्री  सिताराम चौधरी, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका प्रमुख सल्लाहकार इंजीनियर श्री अन्जनी पंजियार र अतिथिहरुमा नेपाल मगर सघं, शाखा कतारका अध्यक्ष श्री शेर बहादुर रोका मगर, किँरात याक्थुम चुम्लुङ्ग कतारका वरिष्ठ उपाध्यक्ष श्री हर्क खजुम लिम्बु, प्रवासी भुजेल समाज कतारका अध्यक्ष श्री नियम भुजेल, सुनुवार सेवा समाज, शाखा कतारका कोषाध्यक्ष श्री नरेश सुनुवार, माझि सेवा समाज कतारका अध्यक्ष श्री धन बहादुर माझि ,थारु कल्याणकारिणी सभा कतार च्याप्टरका सल्लाहकारहरु इंजीनियर श्री अर्जुन कुमार चौधरी, इंजीनियर श्री प्रभु चौधरी, श्री शम्भु चौधरी, श्री सत्यनारायण, थारु मित्र मिलन समारोह तथा पिकनिक कार्यक्रमका संयोजक श्री अरुण चौधरी चौधरी र उपसंयोजक श्री मनोज चौधरी रहनु भएका थिए । 

राष्ट्रिय गीतवाट शुरु भएको कार्यक्रममा  प्रमुख अतिथि श्री  लिलम चिडी मगरज्युले  दिप प्रज्वलन गरी औपचारिक रुपमा कार्यक्रमाको उदघाटन गर्नु भएको थियो । कार्यक्रमा संस्थाका  महिला बिभाग प्रमुख श्रीमती मञ्जु चौधरीज्युले  स्वागत मन्तव्य राख्नु भएको थियोथारु कल्याणकारिणी सभा कतार च्याप्टरका प्रथम उपाध्यक्ष श्री सत्य नारायण चौधरीज्युले थारुहरुको इतिहास र बर्तमान अवस्था बारेमा प्रकाश पर्नु भयको थियो थारु मिलन समारोह तथा पिकनिक कार्यक्रमको बारेमा थारु कल्याणकारिणी सभा कतार च्याप्टरका सचिब श्रीमती शान्ति चौधरीज्युले जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि श्री लिलमचिडी मगरज्युले थारु समुदायको उत्थानको लागि शैक्षिक जनचेतना फैलाउनु पर्ने वताउदै आर्थिक समृद्धि संगै सामाजिक रुपान्तर तिर जानु पर्ने जोड दिनु भयो।

Tharu Kalyankarini Sabha Qatar
Tharu Kalyankarini Sabha Qatar

 विशेष अतिथि इंजीनियर श्री  सिताराम चौधरीज्यूले थारु समुदायले उद्यमशील र प्रविधिमा आफ्नो पहुच र पहिचान राख्दै अजै शैक्षिक स्तर माथि उकास्नु पर्ने र प्रगतिसल समाज निर्माणमा भूमिका खेल्नु पर्ने बताउनु भयो , नेपाल मगर सघं, शाखा कतारका अध्यक्ष श्री शेर बहादुर रोका मगर, किँरात याक्थुम चुम्लुङ्ग कतारका वरिष्ठ उपाध्यक्ष श्री हर्क खजुम लिम्बु, प्रवासी भुजेल समाज कतारका अध्यक्ष श्री नियम भुजेल, सुनुवार सेवा समाज,कतारका कोषाध्यक्ष श्री नरेश सुनुवार, माझि सेवा समाज कतारका अध्यक्ष श्री धन बहादुर माझि ज्यूहरुले शुभकामना दिनुभएका थिए ।

 थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा बाढीपीडितहरुलाई आर्थिक सहयोग संकलन अन्तर्गत ५५ हजार रुपैयाँ संकलन भएको र उक्त रकम थाकस केन्द्रीय समिति मार्फत बाढीपीडितहरुलाई उपलब्ध गराउने जानकारी गराएको थियो।

 कलाकारहरु ,प्रवेश चौधरी , नन्द नेपली , हरि चौधरी, सन्ध्या अर्याल, जागेशवर चौधरी , रामबाबु चौधरी ,चाँदनी चौधरीपारबती चौधरी , किशोर चौधरी , दिल मगर, नबिन चौधरी , सुमिता चौधरी, आस्ना चौधरी र आशमा चौधरी सामुहिक तथा एकल नृत्य वेजोड प्रस्तुती गरेका थिए  । विजन समूहले थारु मित्र मिलन समारोह तथा पिकनिक कार्यक्रमका लागि रसद संबंधित सहयोग विजन समूहबाट प्रदान गर्नु भएको थियो

थारु कल्याणकारिणी सभा कतार च्याप्टरद्वारा आयोजित चिठ्ठा कार्यक्रमको नतिजा प्रकाशन पनि सोहि अवसरमा गरिएको थियो

थारु कल्याणकारिणी सभा कतार च्याप्टरद्वारा आयोजित
चिट्ठा कार्यक्रमको नतिजा प्रकाशन

मिति – १ सेप्टेम्बर २०१७

क्र..

नाम

चिठ्ठा न.

पुरस्कार

सरोज थापा मगर

९४०

प्रथम पुरस्कार /२ सुनको सिक्री

भारत बहादुर माझी

६४१

द्वितीय पुरस्कार – LED टि. भी. ३२

बिष्णु गुरुङ

१११४

तृतीय पुरस्कार मोबाइल स्क्रीन टच

राजु नेपाली

१२३५

सान्त्वना पुरस्कार हाते घडी

अनिता देवी चौधरी

५९

सान्त्वना पुरस्कार हाते घडी

रुद्र चौधरी

८८२

सान्त्वना पुरस्कार हाते घडी

राम चरण चौधरी

१०२४

सान्त्वना पुरस्कार हाते घडी

सुसीला कुमारी मगर

५६५

सान्त्वना पुरस्कार हाते घडी

राजेश भण्डारी

७९४

सान्त्वना पुरस्कार हाते घडी

१०

सिबिचें सेबस्तियन

७५१

सान्त्वना पुरस्कार हाते घडी

११

राम नारायण चौधरी

९८७

सान्त्वना पुरस्कार हाते घडी

१२

रमेश थापा मगर

८४२

सान्त्वना पुरस्कार हाते घडी

१३

निशान भुजेल

८२५

सान्त्वना पुरस्कार हाते घडी

१४

देनिश कुमार चौधरी

७४६

सान्त्वना पुरस्कार हाते घडी

१५

पर्सुराम राई

९३१

सान्त्वना पुरस्कार हाते घडी

१६

निरा चौधरी

१२५५

सान्त्वना पुरस्कार हाते घडी

१७

श्री मान भुजेल

८२३

सान्त्वना पुरस्कार हाते घडी

१८

गुन्जन चौधरी

११५५

सान्त्वना पुरस्कार हाते घडी

१९

जिब्छी चौधरी

९५९

सान्त्वना पुरस्कार हाते घडी

२०

अक्रम

९३४

सान्त्वना पुरस्कार हाते घडी

२१

महेन्द्र प्रसाद चुधरी

१०४४

सान्त्वना पुरस्कार हाते घडी

२२

नासिर रेन

१३८८

सान्त्वना पुरस्कार हाते घडी

२३

रुपा मगर

५६४

सान्त्वना पुरस्कार हाते घडी

२४

आस्मा चौधरी

९९३

सान्त्वना पुरस्कार हाते घडी

२५

अनिश कुमार चौधरी

१०६०

सान्त्वना पुरस्कार हाते घडी

२६

अनुस्का प्रियासाद

१२२४

सान्त्वना पुरस्कार हाते घडी

२७

राजु बुढाठोकी

११५१

सान्त्वना पुरस्कार हाते घडी

२८

क्रिस्टिना कटेल

१५०

सान्त्वना पुरस्कार हाते घडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.