राना थारुलाई छुट्टै जातीमा सुचीकरण

सरकारले राना थारुलाई छुट्टै जातमा सूचीकरण गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो .

शदियौं देखि एक आपस संग एकै खालको परिस्थिति, परम्परा र सामाजिक/आर्थिक/राजनीतिक स्थिति संग संघर्ष गर्दै आएको राना थारु र दंगौरा थारु अब अलग अलग जातिको रुपमा वर्गीकरण गरेको छ सरकारले। के यसमा थारुहरुलाई अझ अल्पमत पार्ने कदम हो अथवा थारु मुद्दा अझ कम्जोर बनाउने खेल हो? के राना थारुहरु यहि नै चाहेका हुन्?

के होला त आन्तरिक कारण या के यो जरुरि थियो? कृपया आफ्नो मत कमेन्ट बक्समा लेखिदिनु होला
Pic : Eric

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.