श्री माननीय रेशम चौधरीको किताब “परिबन्द” यो हप्ता प्रकाशन हुँदै छ । “हाम्रै लागी हामी” भन्ने सोंचको साथ खोजी खोजी किनी दिनुस त्यो भन्दा महत्वपुर्ण खोजी खोजी पढी दिनुस । भोली का दिनमा सामाज र अधिकारको लागी बोल्ने लड्ने अरु हजारौ रेशम चौधरी जन्मिउन ।आर्थिक र ब्यवहारीक सहयोग गर्ने तलका सबै साथीहरु लाई रेशम चौधरी र संयोजकहरुको तर्फ बाट मुरी मुरी धन्यवाद! !
षड्यन्त्रपूर्वक १४ किलोको नेलमा बाँधेर यो शासकले कैलाली क्षेत्र न. १ बाट अत्यधिक मतले विजयी हुनुभएका र टीकापुर घटनामा फसाएर जेल जीवन विताउन बाध्य भएका माननीय श्री रेशम चौधरीज्यु डिल्ली कारागारमै बसी उत्पीडित वर्गको अवाज बुलन्द पार्न लेख्नुभएको ‘परिबन्द’ नामक किताब प्रकाशनका निम्ति मोरङ जिल्ला बुढीगंगा गा.पा. वार्ड न. ४ गोकुवाका स्थायीबासी तथा समाजसेवी हालः युएईमा कार्यरत रहेका श्री कमल चौधरीज्युको नेतृत्वमा विभिन्न देश-विदेशबाट सहकार्य गर्दै सहयोग गर्नुहुने मनकारीहरुको विवरणसहित, आज प्रकाशन गर्ने छापाखानामा नेपाली रुपैयाँ २,००,०००। (दुई लाख)को बिल भुक्तानी गरिएको जानकारीसहित यो किताब छिट्टै बजारमा आउँदै गरेको र यसको विक्री वितरणमा सहयोग गर्नसमेत अनुरोध गर्दछौं|
१. कमल चौधरी थारु – मोरंङ- बुढीगंगा गा.पा. वार्ड न. ४ गोकुवा – हाल युएई
२. जनक चौधरी – मोरंङ- बुढीगंगा गा.पा. वार्ड न. ६ – सखवाटोकी – हाल युएई
३. संजय चौधरी – मोरंङ- बुढीगंगा गा.पा. वार्ड न. ७ – हाल युएई
४. दिपेन्द्र कु. माझि थारु – मोरंङ- ग्राम थान गा.पा.वार्ड न. ३ भौशाबाड़ी – हाल युएई
५. बिध्यानंद चौधरी – मोरंङ – बुढीगंगा गा.पा. वार्ड न. ७ – हाल युएई-
६. राम कुमार माझि थारु – मोरंङ – बिराटनगर उ.मा.न.पा. वार्ड न. ५ – हाल युएई
७. अनिल चौधरी – मोरंङ – सुन्दर हरैचा न.पा. वार्ड न. ३ मोरंङ टोल बर्मनिया -हाल जापान
८. नारायण चौधरी – मोरंङ – डाँगीहाट – हाल कतार
९. प्रविन सिन्हा र अनिता चौधरी – सप्तरी – प्रास्बोनी – हाल जर्मनी
१०. आशिक भगत – मोरंङ – बुढीगंगा गा.पा. वार्ड न. ३ – हाल नेपाल
११. सागर चौधरी – मोरंङ – बुढीगंगा गा.पा. वार्ड न. ३ – हाल नेपाल
१२. सुर्य नारायण चौधरी – सुनसरी- ईटहरी न.पा. १७ लबिपुर – हाल युएई
१३. थारु कला केन्द्र, मोरंङ – सुनसरी
१४. खोर ब. महतो – चितवन – भरतपुर मा.न.पा. २७ तेलौली – हाल युएई
१५. धर्म राज महतो – नवलपुर- (ब.सु.पुर्ब) कावासोती न.पा. १४ डण्डा – हाल युएई
१६. कृष्ण चौधरी – नवलपुर- (ब.सु.पुर्ब) कावसोती न.पा. १४ हेंगौली – हाल युएई
१७. खेम महतो – नवलपुर- (ब.सु.पुर्ब) कावासोती न.पा. १७ गोछ्डा – हाल युएई
१८. भुपेन्द्र थनेत – नवलपुर- (ब.सु.पुर्ब) मध्यबिन्दु न.पा. – ८ भगरा – हाल युएई
रेशम चौधरी कै शब्दमा “यस कोरोना महामारीको विषम परस्थितिमा पनि सहकार्य गर्दै कमल चौधरीज्युले जुन भूमिका निर्वाह गर्नुभयो, त्यसका लागि उहाँलगायत सम्पूर्ण सहयोगी तथा मनकारीहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु”।