टिकापुर घटनाको विषयमा कार्यक्रम

  • टिकापुर घटना राज्यबाट सुनियोजित रुपमा थारु समुदायलाई राजनीतिक बन्दी बनाइ थारु समुदायलाई निरन्तर रुपमा राज्यबाट गर्दै आएको दोहनलाइ निरन्तरता दिने आधार स्तम्भ तयार गर्ने प्रयासको रुपमा रहेको छ । जसको असर लामो काल खण्ड सम्म जाने परिस्थिति निर्माण गरि झुठा मुद्दाहरु थारु आगुवाहरुलाई लगाइ डर र भएको वातावरण निर्माण गरि थारु समुदायलाई पुनः दास बनाउने ठूलो यज्ञको रुपमा राज्यबाट अनुष्ठान गरिएको दुःसाहस राज्य��ाट भएको अवस्थामा यसबाट पार पाउने बाटो के हुन सक्द्छ भन्ने खोजी नीति र निष्कर्ष निकाल्ने प्रयास यस विचार मन्थनबाट गर्न लागेको यस कार्यक्रममा तपाइहरुलाई तराइ मधेस राष्ट्रिय परिषद हार्दिक निमंत्रण गर्दछ।

  • Video हेर्न तलको लिंकमा जानु होस्।https://www.facebook.com/tharucommunity/videos/1012632235853093/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.